रुकुमको गाँउगाँउमा इमेल सेवा पुग्यो
रुकुम, जेठ ४/रुकुममा अहिले सूचना प्रविधिको उत्कृष्ट माध्यम इमेल इन्टरनेट सेवा सञ्चालनमा आएको छ । रुकुमको सदरमुकाममा मात्र नभएर गाँउ गाँउ मा समेत केही समय अघि दुरसंचार कार्यालय रुकुमले सिडिएमए फोन वितरण गरेपछि टेलिफोनको लागि घण्टौँ लाईन बस्नुपर्ने बाध्यता र्टर्नुका साथै सिडिएमए फोनमा नेर्टवर्कको पर्याप्तता नभएपनि केही राहत पुगेको रुकुमेली नागरिकले महशुस गरेका छन् ।
हालै मात्र स्थापना भएको ग्रामिण सुचना केन्द्र रुकुमले जिल्लाका बाँफिकोट, आठबिसकोट, रुकुमकोट लगाएतका गा.बि.स मा इमेल सेवा सञ्चालन गर्नको लागी र्सभे भइसकेको र छिटै सुरु हुने जानकारी गराएको छ । त्यसको प्रभावकारिता अध्ययन गरी जिल्लाका अन्य दर्ुगम गा.बि.स मा समेत इमेल इन्टरनेट सेवा संचालन हुने संचारको क्षेत्रमा कार्यरत संस्थाहरुले जनाएका छन् ।
हाल सूचना प्रविधी केन्द्र -सिआईटी) नेपालको रुकुम शाखाले इमेल इन्टरनेटको स्थापना गरेपछि रुकुमको संचार क्षेत्रमा थप रौनकता छाएको छ । विशेष गरी सञ्चारकर्मीहरुका लागि उत्कृष्ट साधन मानिने यो साधन ख्क्ब्त् प्रविधिबाट संचालनमा ल्याएको सो इन्टरनेट सेवा ताररहित नेर्टवर्कको माध्यमबाट रुकुम जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा जडान गरिएको छ। दैनिक २४ घण्टाको मासिक १००००।-, दैनिक विहान ९ बजेदेखी साँझ ५ः०० बजेसम्म कार्यालय समय मासिक ८००० र दैनिक साँझ २ घण्टाको मासिक २ हजारको हिसावले दररेट कायम गरिएको सो कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रिय तथा अन्तर्रर्ााट्रय गतिविधीहरु तुरुन्त जानकारी पाउने माध्यमको रुपमा स्थापित सो सेवा रुकुमेलीहरुका लागि नयाँ सौगात बनेको छ । ऋक्ष्त् रुकुम, ग्रामिण सुचना केन्द्र रुकुम र सिस्ने इन्टरनेट र्सर्भिस गरि हाल रुकुममा ३ वटा साइवर संचालनमा आएका छन । ति साइवर केन्दं्रले प्रतिघण्टा रु ४० का दरले इन्टरनेटको शुल्क कायम गरेका छन । सिस्ने इन्टरनेट र्सर्भिसले पनि तुरुन्तै लाइन विस्तार गर्ने बताएको छ । ऋक्ष्त् रुकुमले कनेक्सन विस्तारको साथै रुकुमको वेवर्साईट तत्कालै खोल्ने जानकारी दिएको छ । सिआइटी रुकुमका प्रबन्धक पुष्प श्रेष्ठ भन्छन् -"सरकारको नारा हातहातमा मोबाईल, घरघरमा इन्टरनेट" लाई यस संस्थाले पुरा गर्ने छ । इमेल इन्टरनेटको सुविधा उपभोगका लागि अभ्यासरत रुकुमेली अरुले विगतका ति समस्या विर्सन थालिसकेका छन् ।
यसको साथै गत फागुन १२ गतेदेखी नेपाल टेलिकमले जिल्लामा पहिलो पटक नमस्ते मोबाइलको प्रिपेड सिम वितरण गरेको थियो । संचार क्षेत्रमा भएको त्रि्र विकासप्रति खुसी व्यक्त गर्दै स्थानीयबासी बालकृष्ण शर्मा भन्छन -"टेलिफोन गर्दा २/३ दिन लाईन बसेको सम्झदा सपना जस्तो लाग्न थालिसक्यो ।" यसै सर्न्दर्भलाई जोड्दै पत्रकार सुरेन्द्र खत्री भन्छन्-"यस इमेल सेवाले हामीहरुलाई समाचार स्रप्रेषणमा भरपर्दो र सहज बनाएको छ ।"

No comments:
Post a Comment